आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रियल मड्रिडका अध्यक्षले भने– फुटबल बचाउन सुपर लिग आएको हो

युरोपमा विवादित बनेको नयाँ फुटबल लिग युरोपियन सुपर लिगबारे रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिग फुटबल बचाउनका लागि जन्माइएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

आज मध्यरातिबाट नेपालगन्जमा लकडाउन

बुधबार राति १२ बजेबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लकडाउन  हुने भएको  छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

टस जितेर फिल्डिङ गर्दै मलेसिया

काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गत बुधबार सुरु हुन लागेको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

सुनको मूल्य तोलामा १३ सय बढ्यो

नेपाली बजारमा सुनको मूल्यमा एकैदिन भारी वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

'सार्क क्षेत्रमा कानुन फितलो हुँदा बलात्कारका घटना बढे'

बलात्कार सम्बन्धी कानुन कमजोर हुँदा दक्षिण एसियाली मुलुक (सार्क) मा महिला तथा बालबालिकामाथि यौन हिंसाका घटना बढेको पाइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

मजदुरलाई दिल्ली सरकारले ५ हजार सहयोग गर्ने

भारतको केन्द्रीय राजधानी दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

ओलीले मागेको स्पष्टीकरणको जवाफ आजै बुझाउँदै नेपाल पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जवाफ माधव पक्षले आजै बुझाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासको पेसीमा, होला त आज सुनुवाइ?

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

कांग्रेस पदाधिकारी सत्ता समीकरणबारे छलफलमा

नेपाली कांग्रेसका पदाधिकारीले सत्ता समीकरणबारे छलफल थालेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

बैंकिङ ग्राहकले अनलाइनबाटै राष्ट्र बैंकमा गुनासो गर्न सक्ने

नेपाल राष्ट्र बैंकले ग्राहकका गुनासा सुन्न छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

इमरजेन्सीमा शरीरमा अक्सिजन कसरी बढाउने?

नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। अस्पतालहरूमा संक्रमितको चाप दिनहुँ बढ्दो छ। अस्पतालमा आईसीयूमा र भेन्टिलेटर भरिन थालेका छन्। यति बेला अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

कोरोना बढेपछि भारतको कर्नाटकमा कर्फ्यू जारी

कोरोना भाइरसको सन्त्रासका  कारण भारतको कर्नाटक राज्यले रात्रिकालिन कर्फ्यू लगाउने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

अधिकृत स्तरको पदपूर्ति सहभागितामूलक बनाउन खोज्दा सुब्बाहरूको विरोध

राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) स्तरको पदपूर्ति गर्दा प्रतिस्पर्धामुलक ऐन बनाउन खोज्दा नायब सुब्बाहरूले विरोध गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

भारतमा एकै दिन २ हजारको मृत्यु, करिब ३ लाख नयाँ संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा करिब तीन लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा थप २ हजारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

त्रिदेशिय टी-२० क्रिकेट : पहिलो जितको खोजीमा मलेसिया, नेदरल्यान्ड्सको फाइनल पुग्ने दाउ

नेपालमा जारी त्रिदेशिय टी-२० क्रिकेट शृंखलामा आज निर्णायक खेल हुँदैछ। आजको मलेसिया र नेदरल्यान्ड्सबीचको खेलले नेपालमा लागि पनि फाइनलमा पुग्नका लागि महत्वपूर्ण सावित हुन सक्नेछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

सरकारी मूल्यमा गहुँ खरिद सुरु

प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद सुरु गरेको छ। संस्थानले नगदमै किसानसँग गहुँ खरिद सुरु...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

बराबरीमा रोकिएपछि तेस्रोस्थानमा जाने चेल्सीको प्रयास असफल

बराबरीमा रोकिएपछि चेल्सीको तेस्रो स्थानमा उक्लने प्रयास असफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

जर्मन बुन्डेसलिगा : बायर्नको जित, अर्को खेलमा लाइप्जिक पराजित

जर्मन बुन्डेसलिगाको मंगलबार राति सम्पन्न खेलमा सविक विजेता बायर्न म्युनिकले २–० गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

डिफेन्डिङ च्याम्पियन मुम्बईको दोस्रो हार, दिल्ली दोस्रो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले दोस्रो हार बेहोरेको छ। मंलबार राति चेन्नई रंगशालामा सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटलसँग ६ विकेटको हार बेहोरेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८