सोमबार, जेठ ४, २०८३

भारतमा एकै दिन २ हजारको मृत्यु, करिब ३ लाख नयाँ संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा करिब तीन लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा थप २ हजारको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

National life

भारतमा पछिल्लो २४ घण्टामा करिब तीन लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा थप २ हजारको मृत्यु भएको छ।

भारतभर एक दिनमा २ लाख ९४ हजार १ सय  १५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतभर संक्रमितको कूल संख्या १ करोड ५६ लाख ९ हजार  ४ जना पुगेको छ।

भाइरसका कारण भारतमा बुधबारसम्म १ लाख ८२ हजार ५ सय ७० जनाको मृत्यु भइसकेको छ भने २१ लाख ५० हजार १ सय  १९ जना उपचाररत छन्।

प्रकाशित: Apr 21, 2021| 02:58 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्