बिहीबार, फागुन २८, २०८२

मजदुरलाई दिल्ली सरकारले ५ हजार सहयोग गर्ने

भारतको केन्द्रीय राजधानी दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं - भारतको केन्द्रीय राजधानी दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ।

National life

दिल्ली सरकारले हाइकोर्टको फैसला कार्यान्वयन गर्दै कोरोनाबाट प्रभावित मजदुरलाई पाँच हजार सहयोग गर्ने घोषणा गरेको हो।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि दिल्ली एक साताका लागि लकडाउन गरिएको छ। लकडाउनका कारण श्रमिक घरतर्फ जाने क्रम बढेको छ।

मजदुरलाई समस्या परेको भन्दै हाइकोर्टले दिल्ली सरकारलाई आर्थिक सहयोग गर्न आदेश दिएको  थियो।

हाइकोर्टले दिल्ली सरकारलाई निर्देशन दिँदै मजदुरलाई अत्यावश्यक सेवा पुर्‍याउन भनेको छ।

Laxmi sunrise bank
kumari

दिल्ली सरकारले ज्यालादारी र प्रवासी मजदुरका लागि सेल्टर र्मिाण गरी खाना, पानी र मेडिकल सम्बसिन्ध सेवा उपलब्ध गराउने छ।

प्रकाशित: Apr 21, 2021| 05:53 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।