आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वेच्छाचारी कम्युनिष्ट सरकारको विकल्प खोज्नु अनिवार्य भएको छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वेच्छाचारी कम्युनिष्ट सरकारको विकल्प खोज्नु अपरिहार्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

स्वास्थ्य मन्त्रालयको चेतावनी– संक्रमणको चेन ब्रेक नगरे अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको चक्र रोक्न नसकिए र यही गतिमा संक्रमणको दर बढ्दै गए अस्पतालमा बिरामी राख्न समेत ठाउँ नहुने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

राज्यविरुद्धको लिखत आरोपमा पत्रकार पक्राउ

उज्यालो नेटवर्क डटकमका दुईजना पत्रकार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

विदेशीको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न सरकारको निर्देशन

सरकारले विदेशी नागरिकको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोनाले आक्रान्त भारतलाई सहयोग गर्न अघि बढे यी देश

कोरोना संकटबाट विकराल अवस्था निम्तिएपछि भारतलाई विभिन्न देशले सहयोग गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

गेष्टहाउसमा बसेका लागुऔषध कारोबारीसँगै प्रहरी पनि समातिए

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध कारोबार र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी जवानसहित आठजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

गण्डकीका सक्रिय संक्रमित घरमै, धौलागिरी अस्पताल दुई फिजिसियनको भरमा

गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

रूपन्देहीमा विद्यार्थी मृत्युबारे छानविन समिति गठन, शैक्षिक संस्था बन्द गर्ने निर्णय 

कोरोना संक्रमण तीव्र रूपमा फैलन थालेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक संस्था पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

देशव्यापी लकडाउन हुँदैन : प्रदीप ज्ञवाली

नेकपा एमालेले कोभिड-१९ को नियन्त्रण र रोकथाममा खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

मृग भन्दै हानेको गोलीको छर्रा लागेर साथीको ज्यान गयो

मोरङको केराबारीमा मृग भन्दै भरुवा बन्दुकले हानेको गोलीको छर्रा लागेर साथीको हत्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

एमाले बैठकमा कालो मास्क निषेध, फोटो र भिडियो खिच्न रोक

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा कालो मास्क निषेध गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटी बैठक सके लगत्तै एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा

बारपाक सुलिकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

सुनको मूल्य घट्यो, आजको बजारभाउ कति?

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

भेन्टिलेटर अभावमा कोरोना संक्रमितको मृत्यु

प्रदेश २ मा भेन्टिलेटर अभावमा एक कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

माधव नेपाल समूहले केन्द्रमा पनि फ्लोर क्रस गर्ने आशंका, स्थायी कमिटीमा छलफल गर्दै ओली

नेकपा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ। आजै डाकिएको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिए

भारतमा एकैदिन साढे ३ लाख कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा नै त्यहाँ २७ सय ६७ जना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

पर्सामा भेटियो मृत पाटेबाघ, मृत्युको कारण खुलेन

पर्साको ठोरी गाउँपालिका-३, रामनगर नजिकै एउटा वयस्क पाटेबाघ मृत फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

भूकम्पको ६ वर्ष : यस्ता बने पुरातात्त्विक सम्पदा

नेपालमा पछिल्लो पल्ट ठूलो भूकम्प गएको ५ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८