आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पास हुने ग्यारेन्टी नहुन्जेल अविश्वासको प्रस्ताव ल्याएर खाडलमा पर्न चाहन्नौं : कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नल्याउने संकेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

बगदादमा कोभिड अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु

इराकको राजधानी बगदादमा कोभिड–१९ विशेष अस्तापतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कांग्रेस बैठक सर्‍यो, बैठकअघि सबैको पीसीआर गरिने  

सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक मंगलबारका लागि सरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

शिव हमालको शब्दमा ‘झुम्के मायालु’ सार्वजनिक

चर्चित गीतकार शिव हमालको लय तथा शब्दमा लोकदोहोरी गीत ‘झुम्के मायालु’ रिलिज भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

अत्यावश्यक कामबाहेक बाँकेभर हिँडडुल गर्न निषेध

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यक कामबाहेक बाँके जिल्लाभरका स्थानमा हिँडडुल गर्न निषेध गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

३१ सय २२ जना संक्रमित थपिए, उपत्यकामा मात्रै १५ सय

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा सोमबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

पत्रकार पक्राउको विरोधमा महासंघको विज्ञप्ति

उज्यालो नेटवर्कका दुईजना पत्रकार गिरफ्तारीमा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

माधव नेपालसहित चार नेताको रिट ‘हेर्न नभ्याइने’मा

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज आइतबार प्रारम्भिक सुनुवाइ हुन सकेन।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

मन्त्रिपरिषद्लाई सिफारिस गर्न सीसीएमसीको बैठक जारी

कोरोनाको दोस्रो लहर भयावह भन्दै गएपछि स्वास्थ्य संकटका बारेमा आवश्यक निर्णय तथा सिफारिस गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसिरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

गण्डकी प्रदेशसभाको कार्यसूचीमा अविश्वासको प्रस्ताव

गण्डकी प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

७५.७९ अंकले घट्यो नेप्से, ७ अर्ब २८ करोडको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से ७५.७९ अंकले ओरालो लागेको छ। आइतबार कारोबार बन्द हुँदा नेप्से २५७२ अंकमा आइपुगको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

२ अर्ब राजस्व छलीको आरोपमा १३ फर्मसहित १६ विरुद्ध मुद्दा दायर

अभियुक्तले विभिन्न फर्मका नाममा नक्कली बिक्री बिजक जारी गरी बीजकबमोजिमको रकम भुक्तानी लिएर बीजकमार्फत असूल गरेको भ्याट सरकारी कोषमा दाखिल नगरी भ्याट र आयकरसमेत छलेको विभागको अनुसन्धानले देखाएकाले उक्त रकम...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

लोभलाग्दा भवन, तर छैनन् अपांगमैत्री 

दरबार हाइस्कुलका प्रधानाध्यापक अखिलेश मिश्र भन्छन्, ‘तल्लो तलामा त ह्विलचेयर लान मिल्छ, माथिल्लो तलामा मिल्दैन। त्यसैले अपांग विद्यार्थीलाई छुट्टै राखेर पढाउनुपर्ने हुन्छ।’ 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई पदमुक्त गर्न पत्राचार

कर्णाली प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभालाई पत्र पठाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

राजकर्णिकार, क्षत्री, दासी र अधिकारीलाई नइ पुरस्कार

नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई ६० हजारसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले गरेको जानकारी दिइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

मास्क नलगाउनेका समाचारलाई स्थान नदिनुस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढेको भन्दै सभा–समारोह तथा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना भ्याक्सिनबारेका भ्रामक ट्विटलाई कुनै स्थान छैन : ट्विटर

माइक्रो ब्लगिङ साइट ट्विटरले कोेरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा भ्रम फैलाउने जुनुसकै ट्विट हटाइने स्पष्ट पारेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

हेटौँडामा जोर-बिजोर प्रणाली

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८