शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद्लाई सिफारिस गर्न सीसीएमसीको बैठक जारी

मन्त्रिपरिषद्लाई सिफारिस गर्न सीसीएमसीको बैठक जारी

कोरोनाको दोस्रो लहर भयावह भन्दै गएपछि स्वास्थ्य संकटका बारेमा आवश्यक निर्णय तथा सिफारिस गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसिरहेको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– कोरोनाको दोस्रो लहर भयावह भन्दै गएपछि स्वास्थ्य संकटका बारेमा आवश्यक निर्णय तथा सिफारिस गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसिरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा बैठक बोलाएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेयले जानकारी दिए। 

दोस्रो लहरको रुपमा देखिएको कोरोना भाइरस नियन्त्रणका विषयमा आवश्यक निर्णय लिने विषयमा शनिबार प्रधानमन्त्री ओलीको उपस्थितिमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो। प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि सीसीएमसीको बैठक बोलाइएको हो।

आजको बैठकले संक्रमण नियन्त्रणका लागि आवश्यक निर्णय र सिफारिस गर्ने बताइएको छ।

प्रकाशित: Apr 25, 2021| 10:14 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।