शुक्रबार, भदौ १२, २०८३

कांग्रेस बैठक सर्‍यो, बैठकअघि सबैको पीसीआर गरिने  

सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक मंगलबारका लागि सरेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक मंगलबारका लागि सरेको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै बैठक एकदिनका लागि सारिएको हो। 

भोलि केन्द्रीय कार्य समितिका सबै सदस्यहरुको पीसीआर परीक्षण गर्ने र मंगलबार बैठक बस्ने सहमति भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। 

‘सबै सााथीहरुको परिक्षण गर्ने र मंगलबार बैठक बस्ने टुंगो लागेको छ,’ उनले भने।

कांग्रेसले आगामी १४ औँ महाधिवेशन, समसामयिक राजनीति तथा राष्ट्रियसभाको आगामी उप निर्वाचनलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाएको हो।

प्रकाशित: Apr 25, 2021| 11:25 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।