सोमबार, माघ ५, २०८२

कोरोना भ्याक्सिनबारेका भ्रामक ट्विटलाई कुनै स्थान छैन : ट्विटर

माइक्रो ब्लगिङ साइट ट्विटरले कोेरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा भ्रम फैलाउने जुनुसकै ट्विट हटाइने स्पष्ट पारेको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– माइक्रो ब्लगिङ साइट ट्विटरले कोेरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा भ्रम फैलाउने जुनुसकै ट्विट हटाइने स्पष्ट पारेको छ। 

ट्विटरका प्रवक्ताले आइतबार भनेका छन्, ‘भ्याक्सिनका बारेमा गरिने अफवाहपूर्ण, विवादास्पद तथा सन्दर्भबिनाका ट्विट डिलिट गरिनेछ।’

यसअघि ट्विटरले कोरोनबारे गलत कुरा ट्विट गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट नै बन्द गरिदिएको थियो।
 

प्रकाशित: Apr 25, 2021| 09:11 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...