बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्स र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भइरहेको प्रतियोगितामा पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा रामविनय श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८