आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिभुवन विश्वविद्यालयले चालु परीक्षा स्थगित नगर्ने

त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा रहेको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित नगर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कोरोना संक्रमितको उपचारका लागि ४०० बेड छुट्याइने

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जनकपुरधाममा ४०० बेड छुट्याउने तयारी थालिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

मन्त्रिपरिषद्काे बैठक आज, लकडाउनको विषय प्राथमिकतामा

मन्त्रिपरिषदको नियमित बैठक बेलुकी ५ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक कोरोना महामारी रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

लकडाउनको विषयमा छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लकडाउन गर्नेकि अन्य कुनै तरिकाले कडाइ गर्ने भन्ने विषयमा तीने जिल्लाका सीडीओबीच छलफल हुने बताए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

प्रयोगविहीन छन् आईसीयू र भेन्टिलेटर, अभाव छ अक्सिजन

जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू कर्णालीका सबै जिल्लामा छैनन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

सुपर लिगमा आज ललितपुर र चितवन भिड्दै

नेपालमा पहिलोपटक आयोजना भएको नेपाल सुपर लिगमा आज एकमात्र खेल हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

ला लिगा : एट्लेटिको र रियलले अंक गुमाएपछि बार्सिलोनालाई फाइदा

ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा एट्लेटिको मड्रिड एथ्लेटिक क्लबसँग पराजित भएपछि उपाधि होडमा झन् पेचिलो प्रतिस्पर्धा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कर्णाली हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दै, यस्तो छ कार्यसूची

कर्णाली प्रदेशसभाको सातौं अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक सोमबार बस्दैछ। बैठक सोमबार दिउँसो दुई बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

आईपीएलको पहिलो सुपर ओभरमा दिल्लीले निकाल्यो जित

दिल्ली क्यापिटल र सनराइजर्स हैदराबादले समान १५९ रन बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को आइतबार राति सम्पन्न खेल सुपर ओभरमा लम्बिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

बाँके र बर्दियामा लकडाउन हुँदै

लुम्बिनी प्रदेशस्थित बाँके र बर्दिया जिल्लामा सोमबार मध्यरातिदेखि लकडाउन जारी हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

सुरक्षित रहँदै व्यवसाय सञ्चालन गर्न पाेखराका व्यवसायीलाई आग्रह

 पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

टोटेनहमलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो ईएफएल कपको उपाधि

टोनेनहम हट्सपरलाई हराउँँदै म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

जिल्ला प्रशासन काठमाडौंका अत्यावश्यकबाहेक सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भूस्वर्ग तिलिचो

तिलिचो ताल हिमालय क्षेत्रमा रहेको एउटा सुन्दर स्थान हो, त्यहाँ पुगेपछि प्राप्त हुने आनन्द शब्दमा वर्णन गर्न सकिन्न। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कालीमाटीमा छुट्याइएका स्टलमा आउन थाले किसान

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले  गत चैत १८ देखि किसानका लागि छुट्टै स्टलको व्यवस्था गरेको थियो। त्यसको केही समयसम्म स्टलमा किसान आएका थिएनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

शिक्षण संस्थामा पठनपाठन वैकल्पिक माध्यमबाट, पूर्वनिर्धारित सबै परीक्षा स्थगित

सरकारले देशभरका शिक्षण संस्थामा भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

कोरोना संक्रमणबाट दिल्लीमा एकै दिन ३५० को मृत्यु 

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

सँगै हिँडौं भन्दा माधव नेपालले अहंकार देखाउनुभयो : ओली

प्रधानमन्त्री ओलीले भने, 'होटलको स्विट रुम मेरो छनोट होइन। मैले निवासमा बोलाएको थिएँ। उहाँ आउनु भन्नुभएन। उहाँले नै होटलमा बसौं भनेपछि विषयवस्तु मैले नै प्रस्तुत गरें, यसरी जाऔं भनेर। तर...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

७ लाखसम्मको आयकर छुट दिन महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले ७ लाखसम्मको आयकर छुट दिन सरकारलाई सुझाव दिएको छ। आगामी बजेटका लागि महासंघले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गर्दै यस्तो सुझाव दिएको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

ठूलो आकारका २० हजार अक्सिजन सिलिन्डर तत्काल खरिद गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल ठूलो आकारका २० हजार अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८