आइतबार, वैशाख २७, २०८३

कोरोना संक्रमणबाट दिल्लीमा एकै दिन ३५० को मृत्यु 

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५० जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

National life

काठमाडौं-  भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५० जनाको मृत्यु भएको छ।

यस अवधिमा थप २२ हजार ९१३ जनामा कोरोना संक्रमण भएको दिल्ली सरकारले जारी गरेको हेल्थ बुलेटिनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या ९४ हजार ५९२ पुगेको छ। तीमध्ये ५२ हजार २९६ जना होम आइसोलेसनमा छन्। 
 

प्रकाशित: Apr 25, 2021| 16:45 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।