आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोशी कोभिड अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार प्रभावित

सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायतका सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरूले माग पूरा नभएसम्म काममा नफर्किने बताएका छन्। संक्रमितको उपचारमा विशेष ध्यान दिनुपर्ने बेला न्यूनतम सुविधाकै लागि आन्दोलनमा जार्नुपर्ने आफूहरूलाई बाध्य...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

बुधबारदेखि कास्कीमा पनि निषेध आदेश, सवारी साधनमा जोरबिजोर प्रणाली

कास्कीमा बुधबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ। बुधबारदेखि एक साताका लागि अत्यावश्यक बाहेकका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आदेश जारी गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्‍को निर्णय

'भर्चुअल माध्यमबाट मात्रै सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न निर्देशन भएको हो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

ओस्कर जितेर इतिहास रच्ने एसियाली मूलकी पहिलो महिला निर्देशकको कथा

चीनमा जन्मिएकी, बेलायतमा पढेकी र अमेरिकामा बस्दै आएकी चाओले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’ तेस्रो फिचर फिल्म हो। यसले ओस्करमा उत्कृष्ट फिल्मको अवार्डसमेत जित्न सफल भयो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

‘विकास बजेट काटेर भए पनि अस्पतालमा अक्सिजन पुर्‍याऊ’

कर्णाली प्रदेशका सांसदहरुले विकास बजेट कटौती गरेर भए पनि अस्पतालहरुमा अक्सिजन पुर्‍याउन माग गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

अर्को खेलमा प्रदर्शनमा सुधार गर्छौँ : प्रशिक्षक केसी

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम चितवनका प्रशिक्षक मेघराज केसीले अर्को खेलबाट प्रदर्शनमा सुधार गर्दै बढी अंक ल्याउने प्रयासमा रहने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

पर्सामा एक काेराेना संक्रमितको मृत्यु

आइतबार निमोनियाको लक्षणसहित नारायणी अस्पताल भर्ना भएकी ती महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

'आन्तरिक उडान स्थगनबारे एक–दुई दिनमै निर्णय हुन्छ'

सामाजिक सञ्जालमा ‘हामी कोरोना ओसार्छौं, आउनुस् सँगै मरौं’ जस्ता व्यङ्ग्यात्मक प्रतिक्रियासहित एयरलाइन्सहरूको आलोचना भइरहेका बेला प्रशासनले आन्तरिक उडान स्थगनबारे कुनै निर्णय नगरेपछि यसबारे सबैको चासो बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

चितवन र ललितपुरको बराबरीसँगै सकियो सुपर लिगको पहिलो चरण

नेपाल सुपर लिगको पहिलो खेलमा चितवन फुटबल क्लबले ललितपुर सिटी क्लबसँग बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

हार्डवेयर गोदामका कामदार पेस्तोल र गोलीसहित पक्राउ

विराटनगर महानगरपालिका-७ स्थित एक हार्डवेयरको गोदामभित्र आइतबार राति पेस्तोल र गोली भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

निषेध आदेश अवधिमा के गर्न पाइन्छ? के पाइँदैन?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको छ। वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेध आदेश जारी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

धरहराबाट सूर्यास्त (पाँच तस्बिरमा)

सोमबार सूर्यास्त हुँदै गर्दा काठमाडौंको धरहरा छेउबाट देखिएको दृष्य।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

उपत्यकामा बिहे गर्न प्रशासनको अनुमति चाहिने, १५ जनाभन्दा बढी सहभागी भए कारबाही

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढी मा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

उपत्यकामा वैशाख १६ देखि सवारी साधन सञ्चालन गर्न निषेध [आदेशसहित]

वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्ने...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक सातासम्म निषेध आदेश

उपत्यकका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

संक्रमित बढेपछि अभावै-अभावमा सुर्खेत कोरोना अस्पताल

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा आइसियू बेड अभाव भएको छ। जटिल प्रकृतिका संक्रमितको लागि २५ आइसीयू बेड भएको अस्पतालले २६ आइसियू बेड व्यवस्थापन गरी संक्रमितको उपचार गरिरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

लुम्बिनी सरकारले चार अस्पताललाई पौने दुई करोड अनुदान दिने

लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालाई अनुदान रकम दिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई गम्भीर भएर कोरोना संकट समाधानमा लाग्न आग्रह गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

गाईघाटका अटो चालकलाई ग्लोबल आइएमई बैंकको क्यूआर कोड वितरण

कार्यक्रममा बोल्दै सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए। गाईघाट शाखाका प्रबन्धक रवीनराज दाहालले क्यूआर कोडले नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

व्यवसाय दर्ता र नवीकरण एक साता स्थगित

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्ना केही सेवा स्थगित गरिएको सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८