शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक सातासम्म निषेध आदेश

काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक सातासम्म निषेध आदेश

उपत्यकका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको छ। वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेध आदेश जारी भएको हो। 

उपत्यकका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो। 

बिहीबारदेखि लागू हुने गरी मंगलबार जारी गरिएको आदेशमा अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने उल्लेख छ। 

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश

 

प्रकाशित: Apr 26, 2021| 13:07 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।