शुक्रबार, भदौ १२, २०८३

पर्सामा एक काेराेना संक्रमितको मृत्यु

आइतबार निमोनियाको लक्षणसहित नारायणी अस्पताल भर्ना भएकी ती महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको हो। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

पर्सा- पर्सामा ४५ वर्षीय काेराेना संक्रमित महिलाकाे मृत्यु भएको छ।

आइतबार निमोनियाको लक्षणसहित नारायणी अस्पताल भर्ना भएकी ती महिलाको सोमबार मृत्यु भएको अस्पतालले जानकारी दिएको हो। 

याेसहित पर्सामा ११ जना संक्रमितको मृत्यु भएको छ। हाल ५२ जना अस्पतालको सघन कक्षमा उपचाररत छन्। 

प्रकाशित: Apr 26, 2021| 14:31 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।