आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चट्याङ लागेर जाजरकोटमा एकजनाको मृत्यु

चट्याङ् लागेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

एक दिनको मात्र परीक्षा रोकिँदा अन्योलमा विद्यार्थी, त्रिवि भन्छ- एक साताभित्र निर्णय गर्छौं

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्, ‘विद्यार्थी जो जहाँ छन् त्यहींबाट परीक्षा दिन पाउने व्यवस्था मिलाएर पनि सहजीकरण गर्छौं। निषेध आदेश लम्बिने भयो भने अन्य विकल्प अपनाउनुपर्छ। विद्यार्थीलाई अन्योलमा राख्नु...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कर्णालीका माओवादी सांसदले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

निषेध आदेश अवधिभर सुन आयात र वितरण प्रभावित हुनसक्ने

कोरोना महामारीका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निशेध आदेशका कारण सुन आयात प्रभावित हुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सिईडिबि हाइड्रोपावरको आईपीओ आजदेखि

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने

पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सम्पूर्ण परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

निषेध आदेशमा अनलाइन सेवामा जोड दिनू : बिमा समिति

बिमा समितिले जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई निषेध आदेश अवधिभर अनलाइनमार्फत बिमालेख जारी गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

'वामपन्थी'हरूले हत्या गरेको वामपन्थ ! 

बाँच्नै नसक्ने भइसकेको नेकपालाई अतिरिक्त जीवन दिन खोज्दा परिस्थिति आजको प्रतिकूल दिनसम्म आइपुगेको हो। बरु ओलीलाई एमाले बनाउन सजिलो बनाइदिएको भए आज दाहाल–नेपालको राजनीति पनि अपेक्षाकृत सजिलो हुने थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

एमालेले जारी गर्‍यो १९ पृष्ठको अपानि

नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कालापानी क्षेत्रको जनगणना सकेसम्म स्थलगत नै हुने

सरकारले गत वर्षदेखि नेपालको नक्सामा समावेश गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना सकेसम्म स्थलगत नै गर्ने योजना बनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

देउवाले पत्रकारहरुलाई निवासमा बोलाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सरकारसँग दुई लाख ९७ हजार क्विन्टल खाद्यान्न मौज्दात, निषेध आदेशका बेला अभाव नहुने

कम्पनीसँग हाल चामलको मौज्दात एक लाख ६ हजार ३९५ क्विन्टल, धानको मौज्दात एक लाख ८६ हजार ४४० क्विन्टल र गहुँको मौज्दात चार हजार ३८८ क्विन्टल रहेको तथ्यांक छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

निषेध आदेश उल्लंघन गर्ने तीन जना जेल चलान

कोरोना भाइरस नियन्त्रणका लागि रुपन्देहीमा गरिएको निषेध आदेश उल्लंघन गरेको अभियोगमा नेपालमै पहिलोपटक कैद सजाय गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

वरिष्ठ चिकित्सक डा. ध्रुबप्रसाद सिंहको निधन

वरिष्ठ चिकित्सक डा. ध्रुबप्रसाद सिंहको ७१ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

गण्डकी सरकार ढाल्ने र जाेगाउने त्याे एक भाेट

अबको कसरत भनेको सत्तापक्षलाई एक भोट चोर्नु र प्रतिपक्षलाई एक भोट जोगाउनु हुनेछ। किनकि गण्डकी प्रदेश सरकारको साँचो त्यही एक भोटमा गएर अड्किएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कालिकामाई गाउँपालिकाका अध्यक्ष कुश्वाहाको निधन

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीप्रसाद कुश्वाहाको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

रिहा भए चन्द समूहका नेता माइला लामा

संखुवासभा जिल्ला कारागारमा रहेका  चन्द समूहका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

बार्सिलोनाले गुमाएको अवसर

लियोनेल मेस्सीले २३औं मिनेटमा बनाएको अग्रता जोगाउन नसकेपछि बिहीबार रातिको खेलमा क्याटलोनियल क्लब बार्सिलोनाल पराजित भयो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

लुम्बिनीका ४ मन्त्रीको सांसद पद अब के हुन्छ?

‘पत्र गलत रहेछ, पद रिक्त होइन रहेछ भनेर सभामुखले फेरि सुनाउन सक्दैन, संवैधानिक व्यवस्था पनि छैन।’ 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८