शुक्रबार, भदौ १२, २०८३

चट्याङ लागेर जाजरकोटमा एकजनाको मृत्यु

चट्याङ् लागेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

सुर्खेत – चट्याङ लागेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ का गणेश बुढा छन्। 

शिवालय गाउँपालिका–१ को वडा कार्यालयको भवनका लागि काठ राख्ने क्रममा उनलाई बिहीबार साँझ चट्याङ लागेको थियो। बुढाको शवलाई पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको जाजरकोटमा डीएसपी मधुकुमार थापाले जानकारी दिए। 
 

प्रकाशित: Apr 30, 2021| 07:50 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।