शुक्रबार, भदौ १२, २०८३

देउवाले पत्रकारहरुलाई निवासमा बोलाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन्।

कोरोना संकट, सरकारको भूमिका र लकडाउनले नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा आफ्नो धारणा राख्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

देउवाले पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा राख्न लागेको देउवाको सचिवालयले जनाएको छ।

प्रकाशित: Apr 30, 2021| 06:08 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।