आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना नियन्त्रणमा कांग्रेसले देशव्यापी अभियान चलाउने

‘अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने र दुरी कायम गराउन सचेतना अभियान सञ्चालन गर्न देशभरका पार्टी संरचनालाई क्रियाशील गराइने छ,’ उनले भने। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कोरोना संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएकाले अस्पतालमा राखेर संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय तत्काल कार्यान्वयन गर्न देउवाको माग

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति देउवाले स्वास्थ्यकर्मीहरूसहित सबै फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने निर्णय कार्यान्वयन गर्न माग गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

देउवाको ठट्टा- महामन्त्री डाक्टर छन्, उनले भनेको कसरी नमानौं!

देउवाले भने, ‘कोभिड बढेको छ। शशांकजी पनि डाक्टर हो। त्यसमाथि उहाँ आफैं संक्रमित भएको व्यक्ति। उहाँले नै बैठक नबोलाऔँ भन्नुभयो। डाक्टर मान्छेले भनेपछि ठिक छ भनेर स्थगित भएको हो। डाक्टर...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

वैकल्पिक सरकारको अहिलेसम्म संकेत छैन, भयो भने भनिहाल्छु नि : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्ने संकेत देखा नपरेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर देशैभरि फैलिएपछि जिल्ला नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशमा ४ जना सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको व्यवस्था गर्न कांग्रेसको माग 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न आग्रह कांग्रेस आग्रह गर्दछ,’ सभापति देउवाले पत्रकार सम्मेलनमा भने।  
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कोरोनाको जोखिम कम गर्न सरकार पूर्ण असंवेदनशील : कांग्रेस

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति शेरबहादुर देउवाले यस्तो आरोप लगाएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कोरोनाबाट दैलेखमा २७ वर्षीया गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमणबाट एक गर्भवतीको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

एनएसएलमा ललितपुरको लय : भगवान् भरोसामा प्रशिक्षक

लिगको उद्घाटन खेल निकै प्रतिस्पर्धात्मक बने पनि ललितपुरले जित निकाल्न सकेन। उसले ‘बल पोसेसन’ राख्यो तर तीन अंक गुमायो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए। उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कृषिको आगामी बजेट : प्रत्येक पालिकामा १० देखि २० टन क्षमताका कोल्ड च्याम्बर

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा ससाना कोल्ड च्याम्बरहरु बनाउने योजना बनाइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सर्वोच्च अदालतले  तोक्यो  रिट निवेदन र सुनुवाइको समय

सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

१८ लाखभन्दा बढीले खोप लगाइसके, अरु पनि आउने क्रममा छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ जित्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

गण्डकीको गतिरोध अन्त्य गर्न नागरिक समाजको अपिल

गण्डकी प्रदेशमा जारी गतिरोध अन्त्य गर्न पोखराको नागरिक समाजले माग गरेको छ। आज विज्ञप्ति प्रकाशित गरी समाजले यस्तो माग गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

भारतका चर्चित पत्रकार रोहित सरदानाको निधन

भारतका चर्चित टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज : निराश फर्किनुपर्छ कोरोना संक्रमित

कोभिड–१९ को दोस्रो लहर सुरु भएलगत्तै अस्पतालमा संक्रमितको संख्या प्रत्येक दिन बढिरहेको छ। स्वास्थ्यकर्मी थकित देखिन्छन्। कतिपय ठाउँमा चिकित्सकको समूह नै संक्रमित भएर ओपीडी नै बन्द गर्नुपर्ने अवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

प्रकाश सपुतलाई कोरोना संक्रमण, भने- काेराेनालाई सामान्य नठानौं

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८