नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईंमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन्।
‘नेपाल सुपर लिगको सबै पक्ष राम्रो छ। तर रेफ्री भएन। फुटबललाई व्यवसायिक बनाउनु छ भने राम्रा रेफ्री ल्याउनु र उत्पादन गर्नुपर्छ। रेफ्रीका कारण खेलाडी रिसाएका छन्,’ उनले भने। आफ्नो टिमले...
बुटवलका लागि पहिलो हाफमा ओमोलाजा करिमले गोल गरे भने दोस्रो हाफमा लक्ष्मण रुचालले गोल गरे। इता विराटनगरका पेड्रो मान्जीले पहिलो गोल फर्काए भने तामाङले अर्को गोल फर्काए।
बैंक तथा वित्तीय संस्था संचालन गर्नका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने समेत सीसीएमसीले निर्णय गरेको छ। यस्तै अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्नेसमेत निर्णय...
पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले आफ्नो सांसद विकास कोषको रकम रकमान्तर गरी कोरोना रोकथाम र उपचारका वीरगंज महानगरपालिकालाई उपलब्ध गराएका...
निषेध आदेशको पहिलो दिन देखिएको भीडले आफू हैरान भएको सुनाए वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक छत्रबहादुर शाहले। ‘यसरी त कोरोनाको जोखिम बढ्ने भयो। सबै सेवा अनलाइन गर्न महानिर्देशकसँग छलफल भइरहेको...
६२ वटा सफारी शुक्रबार नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, बिना दर्ताका र नम्बर प्लेट बिना नै...
'संक्रमितहरुको निशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल...
निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इञ्चार्ज रमेश सिग्देलले बताए। '८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ,' उनले...
कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि सप्तरी जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आइतबारदेखि...
चितवन फुटबल क्लबका प्रशिक्षक मेघराज केसीले शनिबारको खेल राम्रो भए पनि आफ्नो टिमले जित निकाल्न नसकेको बताएका छन्। उनले आजको खेलको पहिलो हाफमा गोल गर्ने अवसर भएपनि त्यसलाई उपयोग गर्न...
नेपाल सुपर लिग (एनएसएल)को अन्तर्गत चितवन फुटबल क्लबविरुद्ध दोस्रो हाफमा गोल गर्दै धनगढी फुटबल क्लबले सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित दुई खेलमध्ये पहिलो खेलमा धनगढीले ३-० गोलको...
कोरोना संक्रमण भएपछि शुक्रबार अस्पताल भर्ना भएका विराटनगर ३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५:५० मा मृत्यु भएको थियो। वैशाख १५ गते संक्रमण पुष्टि भएपनि उनी होम आइसोलेसनमा थिए।...