आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भोलिका लागि सर्‍यो कांग्रेस पदाधिकारी बैठक

कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक भोलिका लागि सरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कर्णालीमा कोरोना संकट : अक्सिजन नपाएरै संक्रमितको मृत्यु

सुर्खेतको चिंगाड गाउँपालिकाका प्रेम विक दुई हप्ताअघि भारतबाट घर फर्किएका थिए। घर, नपुग्दै स्वास्थ्य अवस्था जटिल बन्यो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कोरोना संक्रमणबाट मृत्य हुनेका परिवारलाई एक लाख राहत दिइने

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

सेती अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, संसद् अधिवेशनका विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

सरकारले स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

व्यास नगरपालिका-१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कुर्सीमात्रै देख्ने सरकारले भोकै सडकमा लर्बराइरहेका मजदुर देखेन

लकडाउनसँगै रोजगारी गुमाएर घर फर्किन खोज्नेको संख्या सयौं छ। कोही हिँड्दै भए पनि घर जान थालेका छन् भने कोही चोकचोकमा गाडी कुरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न अर्थमन्त्री समक्ष सेजनको आग्रह

आर्थिक पत्रकार समाज (सेजन) ले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था अर्थमन्त्री समक्ष आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

शेफिल्डविरुद्ध बेलको ह्याट्रिक

वेल्सम्यान ग्यारेथ बेलले आइतबार राति ह्याट्रिक गरेसँगै प्रिमियर लिगको विभिन्न खेलमा ५१ गोल गरेका छन्। उनले गएरातिको खेलमा पनि ह्याट्रिक गर्दै शेफिल्ड युनाइटेडविरुद्ध टोटेनहम हट्स्परलाई जित दिलाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

बहुमत प्राप्त दलको अवस्थामा मुख्यमन्त्री दाबी गरिएको हो : शंकर पोखरेल

‘बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहिरहने छ। संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन। तर, अहिलेको अवस्था...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

सुदूरपश्चिमका चार अस्पताललाई ह्युम्यानिटी फाउण्डेसनको अक्सिजन सहयोग

अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि ह्युम्यानिटी फाउण्डेसन नेपालले सुदूरपश्चिमका केही अस्पताललाई अक्सिजन उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

इन्टर मिलानले जित्यो सिरी एको उपाधि

आइतबार रातिको खेलमा एटलान्टा ससुअलोसँग १/१ गोलको बराबरीमा रोकिएपछि इटालियन सिरी ए को उपाधि इन्टर मिलानले जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

फोक्सोलाई कसरी स्वस्थ राख्ने?

नेपालमा कोरोना भाइरसको दोस्रो लहरको चपेटामा थुप्रै नागरिक परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेध आदेशलाई कडा बनाउँदै वैशाख २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

दिल्ली आईपीएलको शीर्षस्थानमा

पञ्जाब किंग्सलाई सात विकेटले हराउँदै दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

अक्सिजन सिलिन्डर अनावश्यक सञ्चित नगर्नू : मन्त्रालय

अक्सिजन सिलिन्डर अनावश्यक रूपमा सञ्चित तथा प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

प्रदेश १ मा ४३ प्रतिशतमा कोरोना संक्रमण

प्रदेश १ मा आइतबार करिव ४३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

आयोगको बल्छी भाँचिएको कि हातै काटिएको हो?

दलीय त्यसमाथि पनि गुटगत रूपले नियुक्ति पाउने परिपाटीमा नियुक्त भएका आयुक्तहरूको पालामा पनि भ्रष्टाचारको सघन अनुसन्धान हुने र ठूला भ्रष्टाचारका घटनामा सामेललाई कारबाही गर्ने सम्भावना अत्यन्तै झीनो छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८