बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै, संसद् अधिवेशनका विषयमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, संसद् अधिवेशनका विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने तय भएको हो। 

संसद् अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सो विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए।

प्रकाशित: May 03, 2021| 04:02 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।