बिहीबार, भदौ ११, २०८३

भोलिका लागि सर्‍यो कांग्रेस पदाधिकारी बैठक

कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक भोलिका लागि सरेको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भोलिका लागि सरेको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक भोलिका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठक आज दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने तय भएको थियो। 

संसद् अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सो विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बाेलाएका थिए।

प्रकाशित: May 03, 2021| 06:00 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।