आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गर्ने प्रधानमन्त्रीको घोषणा

‘महामारीलाई नियन्त्रणमा लिन अवकाशप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा लिइनेछ,’ प्रधानमन्त्रीले गरेको सम्बोधनमा भनिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

बिरामीको उपचारबाहेक अन्यत्र अक्सिजन प्रयोगमा प्रतिबन्ध

सरकारले कोरोना संक्रमितका बिरामीको उपचारका लागि बाहेक अन्य क्षेत्रमा अक्सिजनको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कोरोना नियन्त्रणको समन्वय गर्न प्रत्येक प्रदेशमा केन्द्रीय मन्त्री फोकल पर्सन

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी समन्वयका लागि फोकल पर्सन तोकिने बताएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

दैलेखमा मंगलबारदेखि निषेध आदेश

मंगलबार रातिदेखि दैलेखमा निषेध आदेश लागू हुने भएको छ। दैलेखका कोरोना संक्रमण बढ्न थालेपछि एक साता जिल्लाभर लागू हुने गरी प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निषेध आदेश जारी गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

ओलीले विश्वासको मत लिने तयारी गरेपछि जसपा सांसदलाई काठमाडौं फर्किन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेसँगै जसपा अध्यक्ष महन्थ ठाकुरले सबै सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

खेलाडीलाई कोरोना पोजेटिभ भएपछि आजको आईपीएल स्थगित 

कोलकत्ता नाइट राइडर्सका वरुण चक्रवर्ती र सन्दीप वासियरलाई कोभिड–१९ पोजेटिभ देखिएपछि आजको कोलकत्ता र रोलय च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

डेढ किलो सुनसहित विमानस्थलबाट ५ जना पक्राउ, प्रहरी भन्छ- भरिया पक्राउ परेका हुन्

पक्राउ परेकाहरू सुन तस्करीमा प्रयोग भएका भरिया रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुन कसको हो भन्ने खुलिसकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

टी–ट्वान्टी वरीयतामा माथि उक्लियो नेपाल 

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

भारतको कर्नाटकमा अक्सिजन नपाएर १२ संक्रमितको मृत्यु

भारतको कर्नाटकस्थित चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजन नपाएर १२ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

सरकारसँग सम्झौता भएका निजी अस्पतालमा मात्रै काेराेनाकाे नि:शुल्क उपचार

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्, ‘सरकारसँग सम्झौता भएका निजी अस्पतालमा मात्रै आमनागरिकलाई नि:शुल्क उपचार गर्न सकिन्छ। अन्यथा कोरोना संक्रमित नै भए पनि सरकारले केही गर्न सक्दैन।’ 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

बाँकेमा थप एक साता निषेध आदेश

यसअघि वैशाख १३ गते जारी गरेको निषेध आदेश सोमबार राती १२ बजे समाप्त हुँदैछ। सोमबार राती १२ बजेबाट नै लागू हुने गरी थफ एक साता निषेध आदशको अवधि बढाइएको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

एमालेका थप तीन सांसदलाई स्पष्टीकरण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

रूपन्देहीमा कोरोना : १२ घन्टामा १२ जनाकै मृत्यु 

कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना नै संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

प्रजिअलाई जानकारी गराएर मात्रै अत्यावश्यक वस्तु ढुवानी गर्न पाइने

निषेध आदेश कार्यान्वयनमा कडाइका लागि प्रजिअको अनुमति अनिवार्य बनाइएको भएपनि मन्त्रालयले भने ढुवानी तथा आपूर्तिमा आउन सक्ने समस्या न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

हत्या आरोपमा जाजरकोटमा एक जना पक्राउ

जाजरकोटको बारेकोट गाउँपालिका-४ जिरी टक्क सार्कीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आज सोमबार दिउँसो साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

जिप्रका सिरहाको सेवा स्थगित

राजस्व संकलन काउन्टरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कर्णालीमा कोरोनाबाट हुने मृत्युदर उच्च, दुई हप्तामा २३ को ज्यान गयाे

चैत मसान्तसम्म ३६ जना संक्रमित रहेको कर्णालीमा २० दिनको अवधिमा संक्रमितको संख्या १ हजार ७९४ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

अमेरिकन आइडलको टप सेभेनमा दिवेश पोखरेल

अमेरिकन आइडलको प्रतिस्पर्धामा पुनः सहभागी हुने मौका पाएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) टप सेभेन अर्थात् उत्कृष्ट सातमा पुगेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८