बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठकमा उपस्थित हुन सूचना आएको एक मन्त्रीले जानकारी दिए। 

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। यसै विषयमा सोमबारको बैठकमा पनि छलफल हुने बुझिएको छ। 

प्रकाशित: May 03, 2021| 08:46 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।