बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गर्ने प्रधानमन्त्रीको घोषणा

अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गर्ने प्रधानमन्त्रीको घोषणा

‘महामारीलाई नियन्त्रणमा लिन अवकाशप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा लिइनेछ,’ प्रधानमन्त्रीले गरेको सम्बोधनमा भनिएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने घोषणा गरेका छन्। सोमबार ‍देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्। 

‘महामारीलाई नियन्त्रणमा लिन अवकाशप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा लिइनेछ,’ प्रधानमन्त्रीले गरेको सम्बोधनमा भनिएको छ। 

उनले सबै स्वास्थ्यकर्मीलाई सुरु तलबको ५० प्रतिशत स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने समेत घोषणा गरेका छन्। 
 

प्रकाशित: May 03, 2021| 10:10 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।