बिहीबार, भदौ ११, २०८३

दैलेखमा मंगलबारदेखि निषेध आदेश

मंगलबार रातिदेखि दैलेखमा निषेध आदेश लागू हुने भएको छ। दैलेखका कोरोना संक्रमण बढ्न थालेपछि एक साता जिल्लाभर लागू हुने गरी प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निषेध आदेश जारी गरेका हुन्।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

दैलेख- मंगलबार रातिदेखि दैलेखमा निषेध आदेश लागू हुने भएको छ। दैलेखका कोरोना संक्रमण बढ्न थालेपछि एक साता जिल्लाभर लागू हुने गरी प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निषेध आदेश जारी गरेका हुन्।

प्रजिअ अधिकारीले २१ गते राती १२ बजेदेखि २८ गते राती १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेका हुन्। 

भारतबाट गाउँ फर्कने बढेसँगै दैलेखमा नयाँ भेरियन्टसहितका संक्रमित बढ्न थालेका छन्। दैलेखमा हाल १४७ जना संक्रिय संक्रमित छन्।

आदेश.jpg

प्रकाशित: May 03, 2021| 09:44 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।