‘अहिलेको समस्या हो सिलिन्डर अभाव,’ नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना भन्छन्, ‘कुनै पनि सरकारी अस्पतालको आफ्नो सिलिन्डर छैन। अस्पतालले सिलिन्डर होल्ड गर्दा उद्योगमा सिलिन्डर नहुने अवस्था छ।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८