आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अष्ट्रेलियाबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

अष्ट्रेलियाबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौंं– सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने  तथा  पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ। 

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकले रकम पठाउँदा नेपालभरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सक्छन्। रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको  वेबसाइटबाट पठाउन सकिन्छ।
 

प्रकाशित: May 04, 2021| 11:52 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्