शुक्रबार, कात्तिक २८, २०८२

हरिवंशले ल्याए कोरोनाबारे सन्देशमूलक गीत 

हास्य अभिनेता तथा गायक हरिवंश आचार्यले कोरानासम्बन्धी सन्देशमूलक गीत सार्वजनिक गरेका छन्।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– हास्य अभिनेता तथा गायक हरिवंश आचार्यले कोरानासम्बन्धी सन्देशमूलक गीत सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत ‘अर्को जुन्नी खै कुनि’ बोलको गीत सार्वजनिक गरेका हुन्। 

National life

उनको गीतले कोरोनाबाट बच्नलाई मास्क, सेनिटाइजरको प्रयोग गर्नदेखि सामाजिक दूरी कायम गर्नसम्म अनुरोध गरेको छ। सरकारप्रति व्यंग्य गर्दै उनको गीतले भनेको छ

हस्पिटलमा ठाउँ छैन उपचार गर्नलाई
छट्पटिदै बस्नुभन्दा जोगाऔं सबैलाई 

सन्देशमूलक गीत ल्याएपछि हरिवंशलाई फेसबुकमै प्रशंसकले धन्यवाद प्रकट गरिरहेका छन्।

यहाँ क्लिक गरी भिडियाे हेर्नुहाेस्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2021| 10:25 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्