अर्थविद्हरू स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्ने सुझाव दिन्छन्। उनीहरुका अनुसार रोजगारीको सिर्जना, नागरिकलाई राहत र आर्थिक पुनरुत्थान हुने गरी आउने बजेट मात्र प्रभावकारी हुन्छ।
परिवार कल्याण महाशाखाका निर्देशक तथा खोप खरिद व्यवस्थापन कार्यदलका सदस्या डा. तारानाथ पोखरेलका अनुसार सरकाले सम्पूर्ण जनताको लागि निःशुल्क खोप उपलब्ध गराउँछ।