सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बहुमत जुटाउने विषयमा नेपाल–देउवा छलफल

नेता भीम रावलसहित देउवा निवास पुगेका नेता नेपालले करिब ४५ मिनेट गठबन्धनको बहुमत पुर्याउने विषयमा छलफल गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

परिस्थिति हेरेर निर्णय लिने माधव–झलनाथ पक्षको निर्णय

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले परिस्थिति हेरेर आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

एनएसएलको नाटकीय प्लेअफ : काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

७० औं मिनेटपछिको खेल र त्यसअघिको खेलमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा फरकफरक लयमा खेले।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

राप्रपा अध्यक्ष थापा भन्छन्– ६ महिनाभित्र चुनाव गरौं

राप्रपाका अध्यक्ष कमल थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिनाभित्र नयाँ चुनाव गर्न प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

नेप्से २७.४७ ले बढेर दुई हजार ६७३.३१ मा पुग्याे

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक मंगलबार २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

अक्सिजन वितरण प्रभावकारी बनाउन समन्वय गर्दै सरकार

उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेलले मंगलबार निजी क्षेत्रसँग गरेको परामर्शमा छिटो माध्यमबाट अक्सिजन उत्पादन र वितरण गर्न समन्वय र सहजीकरण गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कोरोना संक्रमणबाट निको हुने दर ७५.५ प्रतिशत

अहिलेसम्म तीन लाख १२ हजार १९ जनालाई निको भएको छ। नेपालमा निको हुने दर ७५.५ प्रतिशत  छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

भिसा अवधि सकिएका दुई हजार विदेशी अलपत्र 

भिसा अवधि सकिएका २ हजार विदेशी नागरिक नेपालमा अलपत्र परेका छन्। निषेध आदेशका कारण उनीहरुको स्वदेश फर्कन नपाएका हुन्। उनीहरुमध्ये अधिकांश पर्यटक भिसामा आएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कर्णालीमा एमालेका जनप्रतिनिधिको दोधारे राजनीति : प्रदेशमा टुटफुट, केन्द्रमा एकढिक्का

दुवै पक्षले पार्टीको एकता कायमै रहेको बताउँछन्। तर व्यवहारमा भने पक्ष, विपक्षमा छन्। उनीहरु केन्द्रमा पार्टी एक नहुँदासम्म कर्णालीमा एमालेको एकता सम्भव देख्दैनन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

प्रदेश १ मा १८ सयको परीक्षण गर्दा ९०४ मा संक्रमण पुष्टि

प्रदेश १ मा मंगलबार ९०४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३०–३९ उमेरका व्यक्ति संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर नौ हजार चार ८३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये  ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ११४ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

२९ वटा जिल्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

शुक्रबार पनि चेक क्लियरिङ हुने

अब शुक्रबार पनि चेक क्लियरिङ (साटिएर खातामा जम्मा हुने) हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

आईसीयूमा एक हजार ८४ र भेन्टिलेटरमा २९० जना

नेपालका विभिन्न अस्पतालका आईसीयूमा एक हजार ८४ जना कोरोना संक्रमतिको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार २२२

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ४० हजार २२२ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

२४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु, ५,२२५ जना संक्रमणमुक्त

देशभर थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

भाजपा नेता सुब्रमण्यम भन्छन्– भारतको रोजाइमा केपी ओली हुन्

भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले भारतको रोजाइ नेपालमा केपी शर्मा ओली भएको धारणा सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

बहुमतको सरकारका लागि समर्थन जुटाउन केन्द्रित हुने कांग्रेस निर्णय

‘राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत आह्वान गरे बमोजिम दुई वा दुईभन्दा बढी दलको सहयोगमा हामी दाबी गर्छौं।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

लुम्बिनी : राष्ट्रियसभा सदस्य निर्वाचनकाे उम्मेदवारी दर्ता जेठ ४ मा

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८