बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भाजपा नेता सुब्रमण्यम भन्छन्– भारतको रोजाइमा केपी ओली हुन्

भाजपा नेता सुब्रमण्यम भन्छन्– भारतको रोजाइमा केपी ओली हुन्

भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले भारतको रोजाइ नेपालमा केपी शर्मा ओली भएको धारणा सार्वजनिक गरेका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले भारतको रोजाइ नेपालमा केपी शर्मा ओली भएको धारणा सार्वजनिक गरेका छन्। 

नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका स्वामीले ट्विट गर्दै भनेका छन् ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए। प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ।’

 

प्रकाशित: May 11, 2021| 12:11 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।