सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दयाहाङको ‘मितज्यू’ युट्युबमा रिलिज हुने

अभिनेता दयाहाङ राईले आफूले निर्देशन गरेको नाटक ‘मितज्यू’लाई भर्चुअल माध्यमबाटै भए पनि रिलिज गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

सलमानको ‘राधे’ नेपालमा सेन्सरबिनै रिलिज, सेन्सर बोर्डको आपत्ति

आजबाट विश्वभर रिलिज भएको सलमान खान अभिनित ‘राधेः योर मोस्ट वान्टेड भाइ’ नेपालमा सेन्सर नगरी रिलिज भएको छ। विदेशी फिल्म नेपाली हलमा रिलिज हुनुअघि सेन्सर गर्ने प्रचलन थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

नेपाल पक्षलाई कानुन व्यवसायीको सुझाव– तत्काल राजीनामा नदिनुस्, पार्टीभित्रै संघर्ष गर्नुस्

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षलाई कानुन व्यवसायीहरुले तत्कालै सांसद पदबाट राजीनामा नदिन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

आफू निकट सांसद लिएर महन्थ ठाकुर भक्तपुरको रिसोर्टमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेले आफू निकट सांसदहरुलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

७५० स्थानीय तहमा पुग्यो बैंकिङ सुविधा, यी हुन् बैंक नपुगेका ३ स्थानीय तह

सबै स्थानीय तहमा बैंक पुर्‍याउनुपर्ने राष्ट्र बैंकको नीतिअनुसार हालसम्म ७५० स्थानीय तहमा बैंक पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

सलमानको आग्रह- फिल्म चोरेर हेर्दा दुःख लाग्छ, प्लिज पाइरेसी नगर्दिनुस्

अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ आज (बिहीबार) बिहानदेखि विश्वभर रिलिज भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

आफूनिकट सांसदहरुसँग छलफलमा महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूसँग छलफल गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

बूढानीलकण्ठमा ओली–नेपाल वार्ता

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

अझै तिरेन स्मार्ट टेलिकमले फ्रिक्वेन्सी दस्तुर

स्मार्ट टेलिकमले गत फागुनमै तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुरबापतको रकम अझै तिर्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओली–नेपाल निर्णायक वार्ता अपराह्न चार बजे 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपराह्न चार बजे निर्णायक वार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

भारतमा एकै जिल्लाका १८ डाक्टरको सामूहिक राजीनामा

कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुगिरहेको बेला भारतको उत्तर प्रदेशमा १६ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

अक्सिजन खोज्दै बारा पुगे पल शाह

अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला अभिनेता पल शाह अक्सिजनको व्यवस्थापनमा निरन्तर जुटिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

आपतमा परेका यात्रुसँग ६ गुणासम्म गाडी भाडा असुली, ३३ जना प्रहरीको फन्दामा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा निषेध आदेश घोषणापछि परिचालन गरेको ठगीविरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

जसपाका नेताहरुसँग भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

माग सम्बोधनका लागि अध्यक्ष ओलीलाई नेपाल समूहको अल्टिमेटम

चरम विवादमा फसेको नेकपा (एमाले) मा विवाद मिलाउने अन्तिम कसरतमा नेताहरु छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओली–नेपाल भेटवार्ता तय

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता तय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

बिएस्सी एग्रिकल्चरमा छात्रवृत्ति दरखास्त दिएकाहरूको पूर्वमनोनयन सूची प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा बिएस्सी एग्रिकल्चर विषयमा निःशुल्क छात्र वृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरूको पूर्वमनोयन सूचि प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओलीले नेपाललाई फोन गरेर भने– भेटेर कुरा गरौं

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

प्रधानमन्त्रीको दाबी पेश गर्ने प्रयासमा देउवा, जसपाको पनि आफ्नै दाउ 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८