बुधबार, भदौ १०, २०८३

ओली–नेपाल निर्णायक वार्ता अपराह्न चार बजे 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपराह्न चार बजे निर्णायक वार्ता हुने भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपराह्न चार बजे निर्णायक वार्ता हुने भएको छ।

दुवै नेताहरुबीचको टेलिफोन कुराकानी र दोस्रो तहका नेताहरुको प्रयासपछि दुई जनाबीच निर्णायक वार्ता हुन लागेको हो। वार्ता स्थल गोप्य राखिएको छ। 

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको भाका सकिन केही घण्टामात्रै बाँकी रहेका बेला ओलीले नेपाललाई फकाउने तीव्र प्रयास गरेका छन्। नेपाल पक्षले आजको वार्ता निर्णायक नभए राजीनामा दिने बताइसकेको छ।

प्रकाशित: May 13, 2021| 08:13 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।