शनिबार, चैत ११, २०७९

बूढानीलकण्ठमा ओली–नेपाल वार्ता

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो। 

National life insurance

आज दिउँसो ४ बजे वार्ताको समय तय भएको बताइए पनि त्यसअघि नै दुई जनाबीच भेटवार्ता शुरु भएको हो। स्रोतका अनुसार माधव नेपाल पक्षले आज ४ बजेसम्मको अल्टिमेटम दिएकाले त्यसअघि नै उनीहरु वार्तामा बसेका हुन्।

नेपाल पक्षका सांसदले पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता भएको हो। आज बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर भेट गर्नका लागि प्रस्ताव गरेका थिए।

प्रकाशित: May 13, 2021| 08:37. 00 बिहीबार, वैशाख ३०, २०७८

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।