बुधबार, भदौ १०, २०८३

आफूनिकट सांसदहरुसँग छलफलमा महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूसँग छलफल गरिरहेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूसँग छलफल गरिरहेका छन्। बबरमहलस्थित पार्टी कार्यालयमा ठाकुरले सांसदहरूसँग छलफल गरिरहेको एक नेताले जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ठाकुरले सांसदहरूसँग छलफल गरिरहेका हुन्। 

नेता राजेन्द्र महतोसहित देउवालाई भेट्न पुगेका ठाकुरले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि प्रस्ताव अघि सारेका थिए। अहिले भइरहेको छलफलमा उनले आफू इतरका सांसदहरुलाई भने बोलाएका छैनन्।

प्रकाशित: May 13, 2021| 08:43 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।