बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाका नेताहरुसँग भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक

जसपाका नेताहरुसँग भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

देउवाको सचिवालयका अनुसार आज अपराह्न ४ बजे बूढानीलकण्ठस्थित उनको निवासमा पदाधिकारी बैठक बोलाइएको छ। 

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि आफ्नो दावी पेश गर्ने तयारी गरिरहेका बेला देउवाले पदाधिकारीको बैठक बोलाएका हुन्।

प्रकाशित: May 13, 2021| 07:50 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।