सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अक्सिजन सिलिण्डर उत्पादनको परीक्षण अन्तिम चरणमा, खुल्ला त नेपालमै उत्पादनको ढोका?

नेपालमै अक्सिजन सिलिण्डर उत्पादन भएमा २–४ सय सिलिण्डर लिनका लागि नेपालले बाहिरी मुलुकमा जहाज पठाउनुपर्ने अवस्थाको अन्त्य हुने नाष्टका अधिकारीहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

लिक्विड अक्सिजन र सिलिन्डर आपूर्तिका लागि आवश्यक प्रबन्ध मिलाइने

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लिक्विड अक्सिजन र सिलिन्डर अभाव देखिएको भन्दै तत्काल आपूर्तिका लागि आवश्यक प्रबन्ध मिलाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

यस्तो छ अल्मुताइरीले बनाएको नेपाली राष्ट्रिय फुटबल टिम 

फिफा विश्वकप, एसिया कप छनोट र कुवेतविरुद्धको मैत्रपूर्ण खेलका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ खलाडी छनोट गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

जसपाको दुई गुटका अध्यक्ष वार्ता गर्दै

जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता शुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

सिंहदरबारमा सीसीएमसी बैठक जारी  

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

एमाले विवाद मिलाउन प्रधानमन्त्री कार्यालयमा वार्ता जारी

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप दुई नेताहरु आज पनि वार्तामा बसेका हुन्। आजको वार्तामा कार्यदलको टुंगो लाग्ने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

मोरङमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। पछिल्लो १३ घण्टामा १२ जनाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

चितामा आगो झोस्दा रुँदै उठेपछि...

भारतको महाराष्ट्रमा अन्तिम संस्कार गर्ने बेला महिला चिताबाट उठेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

जसपाका दुई अध्यक्षबीच वार्ता हुँदै

जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

एनएमबि बैंकमा अनलाइन केवाईसी भरेर खाता खोल्न सकिने

नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’

नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’

नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

निषेध आदेशमा इमेलबाट मुद्दती निक्षेपको नवीकरण हुने

नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

छुट्टाछुट्टै ठाउँमा चार वटा शव फेला

देशका विभिन्न स्थानमा आज चार जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कांग्रेसले कोभिड-१९ अवस्थाबारे सातै प्रदेशमा अन्तरक्रिया गर्दै

कांग्रेसले कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिकाका विषयमा सातै प्रदेशमा छलफल थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

गण्डकी प्रदेश : बजेट बनाउने बेला मन्त्रालय रित्तै 

मुख्यमन्त्री गुरुङ प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने मनस्थितिमा छन्। मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार अहिलेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै जिम्मेवारी...
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

भक्तपुरको चाँगुनारायणमा युवक मृत फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा अन्दाजी ३० वर्षीय एक व्यक्तिको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८