बुधबार, भदौ १०, २०८३

सिंहदरबारमा सीसीएमसी बैठक जारी  

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा बसिरहेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा बसिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा जारी बैठकले बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्ने विषयमाथि छलफल गरी थप निर्णय लिने उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।

सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका थिए। सीसीएमसीको बैठकमा केहीबेर बसेर उनी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गरिरहेका छन्।

प्रकाशित: May 16, 2021| 08:26 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।