बुधबार, भदौ १०, २०८३

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुर चागुारायण नगरपालिका-५ छालिङ बस्ने ५२ वर्षीय भीमबहादुर बनलाई पक्राउ गरेको हो।

बनले बालिकालाई ललाईफकाई सोही स्थानको टहरामा लगि जबरजस्ती गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 16, 2021| 07:02 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।