विवेकशील साझा पार्टीले कोभिड-१९ ले मुलुक आक्रान्त भएका बेला औषधि, अक्सिजन, अस्पताल-शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता भएको बताएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नगरी आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने भएको छ।
नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जोगाउन मुख्य भूमिका खेलेका भनिएका राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद कृष्ण थापालाई सो पार्टीले कारबाही गरेको छ।
ओलीको प्रतिवाद उनका असंवैधानिक कदमहरुको कानुनी उपचार मात्र होइन। उनले बोकेको दक्षिणपन्थीय राजनीतिक यात्राको सशक्त प्रतिकार हो। त्यसले राजनीतिक आन्दोलनकै आवश्यकता माग गर्दछ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र उसको निकट प्रतिद्वन्दी बार्सिलोनाले दुई छुट्टाछुट्टै खेलमा जित निकालेको छन्।
जर्मन बुन्डेलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिग विजेता बायर्न म्युनिखले जित निकालेको छ। बुन्डेलिगाको अन्तिम अर्थात् ३४औं चरणको खेलमा बायर्नले आउसबर्गविरुद्ध ५–२ गोलअन्तरको जित निकाल्यो।
आदर्शका लागि कमेडी ‘फ्रस्टेसन’ नै हो। उनको जीवनको ‘ट्रयाजेडी’ नै उनको कमेडीको स्राेत हो। ‘जति ट्रयाजिक छ तपाईंको लाइफ, त्यति नै कमेडी आउने हो,’ उनी भन्छन्, ‘जति दुःख छ नि,...