मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रामकृष्ण ढकालले अक्सिजन व्यवस्थापनमा सहयोग गर्न १८ लाख पठाए

'करिब १८ लाख नेपाली रुपैयाँ विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

धारा ७६ को सबै प्रक्रिया पूरा नभई संसद् विघटन असंवैधानिक भएको रिट निवेदकको तर्क

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथी सुनुवाइ जारी छ। १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

औषधि पसलका कर्मचारीलाई कुटपिट गर्ने डिएसपीमाथी छानविन हुने

पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

महिलामाथी प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइयो

डोटीमा एक महिलामाथी प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

शासकले च्यात्न खोजेको संविधान जोगाउन कांग्रेस मैदानमा : नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्वको एकैसाथ सामना गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

राम्रो नतिजा नआए खेलाडीलाई गाली नगरिदिनु, मलाई गर्नू : अल्मुताइरी

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा गरिएको आलोचना र समर्थनको जवाफ दिँदै सबैलाई धैर्यता कामय राख्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

अमेजनको सीईओबाट अलग हुँदै जेफ बेजोस, के गर्छन् अब?

अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोसले आगामी जुलाई ५ तारिखदेखि कम्पनीमा पद छाड्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

काठमाडौंका तीन स्थानमा फेरि बर्डफ्लु देखियो

काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

१९ रिटमाथिको सुनुवाइ सर्वोच्चमा सुरु

सर्वोच्च अदालतमा परेका १९ रिटमाथीको सुनुवाइ सुरु भएको छ। सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सुनुवाइ सुरु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

तोलामा सात सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

बजेट शनिबार अपराह्न ४ बजे

आगामी आर्थिक वर्षका लागि सरकारले यही शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

राष्ट्रपतिले संविधान उल्लंघन गर्नुभयो, अदालतबाट न्याय पाउने विश्वास छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकमा राजनीतिक संकट ल्याउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुगम पोखरेलको 'तिमीलाई भनु म' सार्वजनिक

गायक सुगम पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म' जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

'काेराेना परीक्षणमा लाग्ने दुई हजारले त दुई दिन छाक टर्छ'

सबेरैदेखि मजदुरीमा लागेका उनीहरुलाई कोरोनाको लक्षण के हो थाहा पनि छैन। रमेश भन्छन्, ‘जिउ त निकै दुख्छ नि। सरसफाइमा ध्यान दिएकै छु। ज्वरो आयो भने चाहिँ के गर्ने हो आफैंलाई...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

राष्ट्रपतिको भूमिका संविधान विपरित : विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीबाट बच्न आफै सजग हुने बाहेक विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

युनाइटेडको यो सिजन सफल रहेन : सोल्सायर

इंग्लिस प्रिमियर लिग (ईपीएल)को २०२०–२१ सिजनमा दोस्रो स्थानमा रहन सफल क्लब हो- म्यानचेस्टर युनाइटेड। यसअर्थमा युनाइटेडको यो सिजन सफल रह्यो। तर, प्रशिक्षक ओले गनर सोल्सायर त्यसलाई मन्न तयार छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

बाइडेनको निर्देशन- कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेस गर्नू 

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कोभिड प्रभावित पत्रकारका लागि प्रेस युनियनले बनायो राहत कोष

नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

संविधानसम्मत संसद् विघटन र चुनावविरुद्ध विद्रोमा उत्रिनु आत्मघाती कदम : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् सत्तारूढ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधानसम्मत गरिएको संसद् विघटन र चुनावविरुद्ध विद्रोहमा उत्रिनु आत्मघाती कदम हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटै रिट प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट मध्ये साधारण तर्फका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो इजलासमा राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८