मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटै रिट प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटै रिट प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट मध्ये साधारण तर्फका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो इजलासमा राखेका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट मध्ये साधारण तर्फका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो इजलासमा राखेका छन्।

ती रिटको सुनुवाइ आजदेखि शुरु हुँदैछ। संवैधानिक इजलासमा रहेका ११ वटा रिटको सुनुवाइ भने शुक्रबारदेखि हुनेछ। संवैधानिक इजालस प्रधानन्यायाधीशको नेतृत्वमा मात्रै बस्ने गर्छ। 

सम्भवत एकै प्रकृतिका रिट भएकाले आजका १९ वटा रिट आफ्नै इजलासमा राखेको हुन सक्ने बुझिएको छ।

प्रकाशित: May 27, 2021| 04:55 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।