मंगलबार, भदौ ९, २०८३

१९ रिटमाथिको सुनुवाइ सर्वोच्चमा सुरु

सर्वोच्च अदालतमा परेका १९ रिटमाथीको सुनुवाइ सुरु भएको छ। सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सुनुवाइ सुरु भएको हो। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - सर्वोच्च अदालतमा परेका १९ रिटमाथीको सुनुवाइ सुरु भएको छ। सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सुनुवाइ सुरु भएको हो। 

प्रधानन्यायाधीश राणाले सबै रिटलाई संवैधानिक इजलासमा नै पठाउन सक्ने तयारी गरेको छ।

प्रकाशित: May 27, 2021| 06:45 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।