मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिलो डोज कोभिड खोप लगाएकालाई निश्चिन्त रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

पोखरा विश्वविद्यालयले जेठ ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने

पोखरा विश्वविद्यालयले जेठ ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बेठकले आठौँ सेमेष्टरको परीक्षा जेठ ३१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

काेराेना अपडेट : ९ हजार ४१ संक्रमणमुक्त, ६ हजार ९५१ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिए

नेपालमा पछिल्ला ९ महिनामा १ लाख ५० हजार सवारी साधन थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

सुर्खेतमा जारी निषेध आदेश जेठ २५ गतेसम्म थप गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको सरकारको दाबी

सरकारले ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँमा पुगेको दाबी गरेको छ। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले गत यस्तो दाबी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुन्छ : गृह मन्त्रालय 

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने विषयमा सरकार दृढ रहेको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कोभिडका कारण आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्न कठिन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत पुग्न कठिन हुने देखिएको बताएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा  आर्थिक सर्वेक्षण सार्वजनिक गदै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

न्यायाधीश श्रेष्ठको भूमिकाबारे संवैधानिक इजलासमा विवाद, प्रधानन्यायाधीश राणा‍ आक्रोशित

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भयो। संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा कानुन व्यवसायीले प्रश्न उठाए। यसपछि इजलासमा केही समय विवाद भयो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई गैरजमानती नियमअनुसार कारबाही गर्न माग

नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दोषीलाई गैरजमानती हिरासतको नियमअनुसार कारबाही गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

चिकित्सक संघद्वारा बिहीबारलाई कालो दिन घोषणा

भेरी अस्पतालमा बिहीबार राति भएको घटनालाई नेपाल चिकित्सक संघले कालो दिनको रुपमा घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

कृषिमा आगामी बजेट : बजेटको ठूलो हिस्सा संघीय मन्त्रालयमै

नेपालको समग्र कृषि क्षेत्र कुनै न कुनै स्थनीय तह मातहत रहने भएकाले बजेट स्थानीय तह केन्द्रित हुनुपर्ने सुझाव आइरहेका बेला कृषि मन्त्रालयले करिब ८० प्रतिशत बजेट संघमार्फत् नै खर्च गर्नेगरी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

ओली पक्षका नेता रावतले यसअघि नै धम्की दिइरहेका थिए

म मृत्यु घोषणा पूर्व गरिने प्रक्रिया इसीजी गरिरहेकी थिएँ। ६ जनाको समूह गडगड जुत्ता बजार्दै अनुमति विनै कोरोना वार्डमा छिर्‍यो। उनीहरु आएर मेरो घाँटी समात्न थाले। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

आइतबारका लागि 'हेर्दाहेर्दै'मा प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा

प्रधानन्यायाधीश राणाले विघटनविरुद्धका परेका १९ रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए। यसपछि शुक्रबार संवैधानिक इजलासा ती रिटमाथि सुनुवाइ सुरु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

गृहमन्त्री रामबहादुर थापालाई हराउने देवकोटाले लिए सपथ

बागमती प्रदेशमा भएको जेठ ६ मा भएको उपचुनावमा डा देवकोटा विजयी भएका हुन्। नेपाल कम्युनिस्ट पार्टी एमालेका आधिकारिक उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा थिए भने डा देवकोटा पनि नेकपा एमालेकै माधवकुमार...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

अर्थतन्त्रमा चुनौती बढ्यो : अर्थमन्त्री पौडेल  

'आगामी दिनमा 'भी' आकारमा अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको भएपनि नयाँ वर्षसँगै फैलिएको कोभिडको दोस्रो लहरका कारण क्रमश चुनौती र जोखिम बढाइदिएको छ,' मन्त्री पौडेलले भने। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

दुई लाख डोज भेरोसेल दुई दिनमै आइपुग्ने

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानस्वरुप उपलब्ध गराउने १० लाख डोज भेरोसेल खोपमध्ये २ लाख डोज दुई दिनभित्रै नेपाल आइपुग्ने जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

किरियाघरबाटै डाक्टरलाई आदर्श मिश्राको सन्देश– बरु खुट्टा ढोग्छु, डायलसिस नरोक्दिनुस्

आदर्शले नारायणी अस्पतालका मिर्गाैला डायलसिस विभाग प्रमुख डा. निरज सिंहको नामै किटेर सामाजिक सञ्जालमा बोलेपछि नेपाल चिकित्सक संघ केन्द्रीय कमिटिका ज्वाइन्ट सेक्रेटेरीसमेत रहेका सिंहको पक्षमा चिकित्स संघ नारयणी अञ्चल शाखाले...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

स्वास्थ्यकर्मीमाथि कुटपिटकाे घटनाप्रति स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण

भेरी अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

हप्ता–दश दिनभित्र खोपको विषयमा ब्रेकथ्रु हुन सक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको साता– दश दिनभित्र खोपको विषयमा ब्रेकथ्रु हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८