बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युरो कपमा चम्कन सक्छन् यी १० युवा खेलाडी 

इटालीले घरेलु मैदानमा टर्कीसँग खेलेसँगै नेपाली समयअनुसार राती पौने १ बजेबाट प्रतियोगिता सुरु हुने तय भएको छ। युरो कपले धेरै युवा खेलाडी स्टार बन्ने संकेत देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

जीवन सुन्दर सग्लो शरीरले मात्र नहुने रहेछ। जीवनलाई सार्थक बनाउन उच्च आत्मविश्वास चाहिने रहेछ। मनोबल भएपछि नीलम ढुंगानाले झैं मान्छे एक खुट्टामा छमछमी नाच्न सक्दारहेछन्। अनि सक्दा रहेछन्, बिना हातखुट्टा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

पहिलो हाफमा रोहित चन्दले पाए रेड कार्ड, नेपाल दुई गोलले पछि

कुवेतको जबेर अल अहमद रंगशालामा पहिलो मिनेटबाटै दबाब बनाएको अष्ट्रेलियाले पहिलो हाफमा ० –२ गोलको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

विश्वकप छनोटमा नेपालविरुद्ध अष्ट्रेलियाले लियो अग्रता

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

विश्वकप छनोटमा नेपाल र अष्ट्रेलियाको खेल सुरु

कुवेतको जबेर अल अहमद रंगशालामा नेपाल र अष्ट्रेलियाको खेल सुरु भएको छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तगैत दोस्रो लेगको नेपाल र अष्ट्रेलियाको खेल भर्खरै...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

लुम्बिनीको नीति तथा कार्यक्रममा जनभावनाअनुसार नभएको विपक्षीको आरोप

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आज (शुक्रबार)देखि छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन अदालतको आदेश

केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश  दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

शुक्रबार दिउँसोको उपत्यकाको जनजीवन कस्तो रह्यो? (फोटोफिचर)

निषेध आदेशका कारण काठमाडौं उपत्याकामा हलचल कम छ। यद्यपि केही क्षेत्रमा सामान्य रुपमा काम भइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

अस्ट्रेलियाविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

‘नेपाली टिमले कडा मिहिनेत गरिरहेको छ र उसको खेल्ने शैली पनि परिवर्तन भएको छ। मैदानमा खेलाडीको रनिङ राम्रो छ,’ उनले भने, ‘नेपाल फुटबलमा विकासशील टिम हो। हामी पनि राम्रो प्रदर्शन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

पाठ्यसामग्रीमा नेपालको नयाँ नक्सा राख्ने अनुगमन समितिको निर्णय

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक ढुवानी र पाठ्यपुस्तमा भएको पुरानो नक्सा परिवर्तन गर्ने निणर्य गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

प्रहरीले पाखुरा समात्दा-समात्दै वाचन गरिएको एउटा कविता

कविता गुञ्जनले प्रहरी झस्किएझैं गरेर कवि कार्कीलाई पाखुरामा समातेर तान्न खोज्थे। गिरफ्तार गरेर गाडीमा लैजान खोज्थे। प्रहरीको मुठीमा रहेको हातबाट कवि कार्की आफ्नो मोबाइलको स्क्रिनमा हेरेर कविता झनै बुलुन्द स्वरमा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

घटेन संक्रमण दर, विज्ञ भन्छन्- निषेध आदेश खुकुलो पारे झन् भयावह हुन्छ

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभरि लकडाउन हुँदा पनि कोरोना संक्रमणदर उस्तै रहनु चिन्ताजनक रहेको चिकित्सकहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

ब्राजिलको सर्वोच्च अदालतले भन्यो- कोपा अमेरिका ब्राजिलमै अघि बढ्छ

ब्राजिलमा प्रतियोगिता आयोजना गर्दा हजारौँ मानिसमा कोरोना संक्रमण हुन सक्ने भएकाले रोक्न रिटमा माग गरिएको थियो। न्यायाधीशले आयोजना रोक्नका लागि अदालतसँग कुनै अख्तियार नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

बीएन्डसीलाई सम्बन्धन दिने विषयमा आयोग पदाधिकारीबीच विवाद 

झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच विवाद भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

म अझै शतप्रतिशत निको भएको छैन : हजार्ड

युरो कप सुरु हुनै लाग्दा पनि उनले ‘म्याच फिट’ नभएको बताएका छन्। र, उनले पहिलो खेलमा रसियाविरुद्ध खेल्नेमा शंका रहेकाे बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गायक दीप श्रेष्ठको घरफिर्तीमा स्वास्थ्यकर्मीले गाए श्रेष्ठकै गीत

यो शब्दलाई मोबाइलको स्क्रिनमा हेर्दै अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरूले स्वरमा स्वर थपिरहेका थिए। यो दृश्य हो धुम्बाराहीस्थित ह्याम्स अस्पतालको।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

यौन दुर्व्यवहारमा परेको ८ दिनपछि राउटे युवतीको स्वास्थ्य परीक्षण 

प्रदेश अस्पताल सुर्खेतमा उनीको स्वास्थ्य परीक्षण भएको राउटे समुदायको संरक्षणमा क्रियाशील पत्रकार नगेन्द्र उपाध्यायले जानकारी दिए। उपाध्याय पीडित युवतीहरूको लागि गठित ‘काउन्सेलिङ तथा घटना अनुसन्धान समिति’का सदस्यसमेत हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस [३१ सांसदको हस्ताक्षरसहित]

विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गण्डकीमा सरकार बनाउन कांग्रेस गठबन्धनको दाबी

प्रदेश सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै शुक्रबार अपराह्न प्रदेश प्रमुखको कार्यकक्षमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

डा भट्टराई भन्छन्- संविधान उल्ट्याउने 'ग्रान्ड-डिजाइन' भइरहेको छ

'व्यवस्था उल्ट्याइदिने भनेपछि सबै गइगयो नि। पटकपटक संसद् विघटन गरिएको छ। चुनाव गराउने लक्षण देखिँदैन। चुनाव नभएपछि संविधान फेल हुन्छ। चुनाव नभएपछि यो व्यवस्था असफल भयो भनेर संविधान नै उल्ट्यादिने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८