शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रामोस पीएसजीमा अनुबन्धित

स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक गोलकर्ता डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

कर्णाली आमसञ्चार प्रतिष्ठान : पत्रकारलाई साक्षी राखेर मिडिया कस्ने रणनीति

कर्णाली प्रदेश सरकारले मिडियालाई कस्ने गरी ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान’ गठनको प्रस्ताव ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

बुटवलमा वडा विभाजन प्रस्तावले सत्तारुढ दलमा तरंग

संघीय र प्रदेश सरकार दुुवैले बुुटवल र भैरहवालाई समेटेर महानगर बनाउने योजना अघि सारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

आलोचनामुक्त हुन नसकेको इंग्ल्यान्डको त्याे पेनाल्टी

जारी युरोकपअन्तर्गत बुधबार राति भएको खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई फाइनलमा पुर्‍याए।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

मोबाइलको आइएमइआई दर्ता प्रक्रियामा अवराेध, चलिरहेका मोबाइल दर्ता गर्नुपर्दैन

गैरकानुनी मोबाइलको आयात रोक्न भन्दै कार्यान्वयनमा ल्याउन खोजेको आइएमइआई दर्ता प्रक्रियामा अवरोध आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सत्यनारायण हत्या प्रकरण : निगरानीमा खाना बनाउने महिला

ललितपुरको सानेपामा भएको सत्यनारायण तारिक हत्या प्रकरणमा प्रहरीले खाना पकाउने महिला र मृतकबीच सम्बन्धको केही ‘क्लु’ खोजिरहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

दार्चुलामा पहिरो जाँदा तीनको मृत्यु, विद्युत् आयोजना बगायो

दार्चुलाको नौगाडमा पहिरोे जाँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई महिला पक्राउ

उनीहरुले पीडितलाई विभिन्न प्रलोभनमा पारी सोही महानगरपालिका-१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै प्रलोभनमा पारेका थिए। यसपछि खाजानास्ता वितरणको काममा लगाएकोसमेत थिए। तर त्यसको केही दिनपछि नै खाजाघर आउने...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

सट्टेबाजी खेलाइएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्वाट्सएप जस्ता अनलाइनमार्फत् सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका-६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

राजमार्गमाथिबाट खसेको पहिरोले ५ घर पुुर्‍यो, एकको मृत्यु, बेपत्ता बालक भेटिएनन्

पाल्पामा राजमार्गमाथिबाट खसेको पहिरोले ५ घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

साँझ बस्नेगरी एकैछिनमा सकियो एमाले कार्यदल बैठक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्यांकन विवरण पठाउन मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीहरूको कार्य सम्पादन मूल्यांकन (कासमु) विवरण तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

इंग्ल्यान्डको ध्यान अब इटालितिर

अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई युरो कपको फाइनलमा पुर्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'काठमाडौंबाट ब्यानर बोकेर आउनेले अनुसन्धानमा बाधा पुर्‍याए'

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सानदार राजनीतिज्ञको शर्मनाक अन्त्य

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जैकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। अदालतको अपमान गरेको अभियोगमा दोषी ठहर भएका पूर्वराष्ट्रपति पक्राउ पर्नुअघि आफैं प्रहरीकहाँ गएका हुन्।  
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना भाइरस संक्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका-२ का वडा सदस्य तेजबहादुर थापाको बिहीबार बिहान मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

इडीसीडीले प्रयोगशालालाई भन्यो- कोरोना संक्रमितको फोन नम्बर उपलब्ध गराइदिनुस्

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन सबै पीसीआर प्रयोगशालालाई अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

एमाले मिलाउन गठित कार्यदल आज पनि छलफलमा

सत्तारुढ दल नेकपा एमालेभित्र चर्किएको विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या विश्वभर ४० लाख पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

ललितपुर महानगरपालिमा २७ र २८ गते कोरोना खोपको दोस्रो डोज लगाइँदै

ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८