शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वडाध्यक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जुम्लाको सिंजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नबीन बुढाविरुद्ध जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

नेवानि निजीकरणको विरोधमा कर्मचारी, जलाए निजीकरण गर्ने प्रस्ताव

नेवानि निजीकरणको विरोधमा कर्मचारी, जलाए निजीकरण गर्ने प्रस्ताव
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

डोजरे विकासले हिमाली गाउँपालिकाका दुई गाउँ भासिए, अध्यक्ष भन्छन्– हामीलाई बचाउनुस्

बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुर्ई बस्ती भासिँदा १३७ परिवारको उठीबास भएको २० दिन बितिसकेको छ। घर भासिएपछि दुई गाउँका स्थानीय करिब एक घण्टा टाढाको जोरगाउँ जंगलमा बसिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

शंकर पोखरेलको दाबी- एमाले विवाद संभवतः आजै टुंगो लाग्छ

सिंहदरवारमा जारी एमाले विवाद समाधान कार्यदलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले यस्तो दाबी गरेका हुन्। उनी ओली पक्षका कार्यदल सदस्य हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

संस्थापन इतरबाट सभापतिमा एक मात्र उम्मेदवार बनाउने प्रयास, अर्जुन नरसिंहले थाले पहल

१४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट ८ जना सभापति पदका आकांक्षी देखिएका छन्। संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले सभापति पदका लागि आकांक्षा देखाएका...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

आज २२३९ जनामा कोरोना पुष्टि, १३१६ संक्रमणमुक्त, २० को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

शीतल निवासको दाबी- कानुनले राष्ट्रपतिलाई पदीय उन्मुक्ति दिएको छ, मुद्दा चलाउन मिल्दैन!

'राष्ट्रपतिलाई पदीय उन्मुक्ति समेत प्रदान गरेको र सम्माननीय राष्ट्रपतिज्यूबाट भएको उल्लेखित कार्य सम्पादनलाई राष्ट्रपतिको कार्यालयले विपक्षी मार्फत् जानकारीसम्मा गराएको हुँदा यस कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिट निवेदन बदरयोग्य छ,'...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

अन्तरजातीय बिहे गर्ने जोडीलाई प्रहरीले बोलायो, युवक भन्छन्– दलित भन्दै गाउँलेले कुटे

अन्तरजातीय विवाह गरेपछि २१ दिनसम्म जंगलमा लुकेर बसेका जोडी घर आएपछि युवतीका आफन्तले कुटपिट गरेको युवकले बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

आफूखुशी नम्बर दिएर विद्यार्थी पास गराएपछि बर्खास्त भएका उपप्राध्यापकलाई पुनर्बहाली गर्न माग

‘सानातिना मानवीय त्रुटिलाई जघन्य फौजदारी अपराध सरह गरिएको कारबाही अन्तराष्ट्रिय श्रम ऐन उल्लंघन र मानमर्दन हुने देखिन्छ। तसर्थ बर्खास्त जस्तो जघन्य कारबाहीमा पुर्नविचार गर्न मध्यपश्चिम विश्वविद्यालय प्रशासन समक्ष नेपाल इन्जिनियर्स...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बीमालेख जारी गर्नुअघि समितिको स्वीकृति अनिवार्य 

जीवन बीमा कम्पनीहरुले बीमालेख जारी गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

पाइलट पढाउने पालिका

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आफ्नो क्षेत्रमा भएका जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित नगर्ने रणनीति अपनाउँदै डाक्टर, इन्जिनियर, पाइलट पढ्न आर्थिक सहयोग उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

दुर्घटनामा एमाले नेता प्रसाईंको निधन

नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु  भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

अन्तरजातीय बिहे गरेर २१ दिन जंगलमा लुकेको जोडी घर फर्किएपछि निर्घात कुटपिट

कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेर जंगलमा लुकेको भिडियो सार्वजनिक भएको छ। उनीहरु आफूंले भिडियो बनाएर आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

फेरि विवादमा 'रजतपट', गरिमाले रुँदै भनिन्– मेरो चरित्र हत्या गरियो

केही समयअघि अभिनेत्री पूजा शर्मालाई टेलिभिजन कार्यक्रमबाटै ‘दाह्रा निस्कएको अनुहार’ भन्दै व्यंग्य गरेपछि ‘बडी सेमिङ’ को आरोप खेपेका प्रस्तोता प्रकाश सुवेदी अहिले फेरि विवादमा तानिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बेभरेज कम्पनीमा आगो लाग्दा बंगलादेशमा ४९ जनाको मृत्यु

आगलागीबाट कामदारहरूको मृत्यु भएपछि उनीहरूका परिवार र आफन्त आगलागी भएको स्थान नजिकै भेला भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

यू–२३ को एसिया कप छनोटमा नेपाल, इरान, लेबनान र ताजकिस्तान एकै समूहमा

यता आयोजक राष्ट्रका रुपमा उज्वेकिस्तानले प्रतियोगितामा स्थान बनाइसकेको छ। तालिकाको पश्चिमी क्षेत्रमा पश्चिम, दक्षिण र सेन्ट्रल जोनका २३ टिम सहभागी छन्। त्यस्तै, पूर्वी क्षेत्रमा १९ टिम सहभागी बन्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

वीरगञ्जका मेयर भन्छन्- नेपाल-भारत सीमामा तस्करी रोक्न असम्भव

भारतीय पक्षले अप्रिल महिनामा नै नेपाल-भारत सीमा क्षेत्र खुला गरेपनि नेपालले मात्र एकतर्फी रूपमा सीमानाका बन्द गर्दै सर्वसाधारणलाई सास्ती बाहेक केही नभएको उनको भनाइ छ। 'वीरगंज महानगरपालिकाको मेयर भएको नाताले...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

एभरेस्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता, सेप्टेम्बर २५ देखि हुने

गएको वर्ष कोभिड–१९ को महामारीका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग आउँदो सेप्टेम्बर २५ बाट काठमाडौं सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

रुपन्देही कांग्रेस केन्द्रको समीकरण पर्खिंदै, पुराना नेता पौडेल पक्षमा

कांग्रेसको १४ औं महाविधेशनको मिति नजिकिँदै गर्दा जिल्ला तहमा नेतृत्वका लागि आकांक्षीहरु पनि खुल्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

मेस्सीसँग सम्झौता नविकरण गर्नेमा आशावादी लापोर्टा भन्छन्- सबैकुरा राम्रो भइरहेको छ

कप्तान लियोनेल मेस्सीसँगैको सम्झौता नविककरणमा आशावादी रहेको र काम अघि बढिरहेको बार्सिलोनाका अध्यक्ष जोवन लापोर्टाले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८