शुक्रबार, भदौ ५, २०८३

दुर्घटनामा एमाले नेता प्रसाईंको निधन

नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु  भएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

विराटनगर– नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु  भएको छ।

शुक्रबार मध्यान्ह १२ बजेतिर भद्रपुर ९ चारआली–चन्द्रगढी सडक खण्डमा  प्रसाईं आफैंले चलाएको बा १६ च ८१८२ नम्वरको कार चन्द्रगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको झण्डै आधा घण्टापछि मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 09, 2021| 10:19 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।