आइतबार, वैशाख २७, २०८३

बेभरेज कम्पनीमा आगो लाग्दा बंगलादेशमा ४९ जनाको मृत्यु

आगलागीबाट कामदारहरूको मृत्यु भएपछि उनीहरूका परिवार र आफन्त आगलागी भएको स्थान नजिकै भेला भएका छन्। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

National life

ढाका- बंगलादेशस्थित एक फुड एन्ड बेभरेज कम्पनीमा आगो लाग्दा ४९ जनाको मृत्यु भएको छ। रुपगन्जस्थित फुड एन्ड बेवरेज कम्पनीमा आगलागी हुँदा मृत्यु भएका ४९ जना शव प्राप्त भएको बीबीसीले समाचार प्रकाशन गरेको छ। 

हाल उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

आगलागीबाट कामदारहरूको मृत्यु भएपछि उनीहरूका परिवार र आफन्त आगलागी भएको स्थान नजिकै भेला भएका छन्। 

प्रकाशित: Jul 09, 2021| 09:40 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।